घर बनाउन र गाडी किन्न प्रभु बैंकले ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने, कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने !

काठमाडौँ। प्रभु बैंकले गाडी कर्जा र घर कर्जा दिने भएको छ। बैंकले घर बनाउन र गाडी खरिद गर्नका लागि उक्त कर्जा दिने भएको हो।

बैंकले ८.४९ प्रतिशत ब्याजदरमा घर कर्जा र गाडी कर्जा  दिने जनाएको छ । यस्तो कर्जा लिन चाहने ग्राहकहरूले सिधै बैंकमा सम्पर्क गर्न सक्नेछन्। सूचनासहित:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer