DISH HOME

चैत २४ गते बैंक तथा वित्तीय संस्था बन्द रहने !

काठमाडौँ । आज बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन्। सरकारले (आज) चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएसँगै बैंक तथा वित्तीय बन्द रहने भएका छन्।

तर, कतिपए बैंकहरुले सार्वजनिक बिदाकाे दिनमा पनि बैंकिङ सेवा दिने भएका छन्। बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केही शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।

बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन पनि बैंकिङ सेवा प्रदान गर्न लागेका हुन् ।

बैंकका अनुसार नगद कारोबार, चेक क्लियरिङ, विद्युतीय रकम ट्रान्सफर तथा कर्जा असुली कार्य प्रयोजनार्थका लागि बैंकका सिमित शाखा खुल्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै