PRABHU BANK

बैंक डुब्छ भन्ने नकारात्मक हल्लाकोपछि नलागौँ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक डुब्न नदिने बताएका छन् । उनले माघ ६ गते अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका वाणिज्य बैंक डुब्न नदिने बताएका हुन् ।

कार्यक्रममा उनले पछिल्लो समय बैंक डुब्दै छन् भन्ने खालका हल्ला बजारमा फैलिइरहेको उल्लेख गरेका छन् । उनले भने, ‘बैंक डुबेपछि अर्थतन्त्र समेत डुब्ने भनाई आइरहेका छन् । तर, यी नकारात्मक प्रचार भएकाले हल्लाकोपछि नलागौँ ।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बन्दै जाँदा बैंकबाट ऋण प्रवाह बढ्दै गइरहेको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै