PRABHU BANK

बैंकबाट कर्जा लिनेहरु बढे

काठमाडौँ । पछिल्लो समय बैंकबाट हुने कर्जा प्रवाह सामान्य बढेको छ । एकैदिन बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको हो । बैंकहरुबाट मंसिर ८ गते ५२ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ९ गते ५२ खर्ब ९२ अर्ब रुपैयाँ प्रवाह भएको हो ।

सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । अघिल्लो दिन ४६ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले ९ गते ४६ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

यता, बैंकहरुको औसत सिडी रेसियो ७८.४४ प्रतिशत रहेको भने अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै