काठमाडौँ । सिद्धार्थ बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै अफिस सेक्रेटरी पदका लागि रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचनाः