PRABHU BANK

वाणिज्य बैंकहरुले कमाए साढे १७ अर्ब नाफा, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक !

काठमाडौँ । वाणिज्य बैंकहरुले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको दुई महिनामा २० वाणिज्य बैंकले १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

जसमध्य सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो ।

यता सबैभन्दा कम नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank