PRABHU BANK

अनलाइन भुक्तानीलाई नि:शुल्क गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौँ । अनलाइन भुक्तानीलाई नि:शुल्क गर्न माग गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ । उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भार, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विवेकशील साझा पार्टीले शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

प्रदर्शनीहरुले डिजिटल भुक्तानी गर्दा लाग्ने कर खारेजीको माग गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै