PRABHU BANK

सिद्धार्थ बैंकद्धारा कर्जा लिएर ऋण नतिर्ने १०१ जना ऋणीको नाम सार्वजनिक

काठमाडौँ । सिद्धार्थ बैंकले कर्जा लिएर ऋण नतिर्ने ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने १०१ जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

बैंकले पटकपटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले १०१ जना ऋणीको नाम सार्वजनिक छ ।

त्यस्तै, बैंकले ३५ दिनभित्र साँवा ब्याज नबुझाउने ऋणीलाई कर्जा सूचना केन्द्रको खराब सूचीमा राख्ने जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै