PRABHU BANK

कामना सेवा विकास बैंकले रोजगारी खुलायो…(सूचनासहित)

काठमाडौँ । कामना सेवा विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै सेमि-क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङमा रोजगारी खुलाएको हो ।

इच्छुक आवेदकहरुले असोज ४ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

रोजगारी सम्बन्धी कुनै आवश्यक जानकारी चाहेमा बैंकको आधिकारीक वेबसाईटमा हेर्न सकिने बैंकले जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचनाः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै