PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकबहरुलाई मिराबेल रिसोर्टमा छुटमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त रिसोर्टबीच छुट दिने बारे सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले छुट सुविधा पाउनलाई ग्राहकले बैंकले उपलब्ध गराएको कार्डबाट वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्ने जनाएको छ ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै