PRABHU BANK

‘बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्छ’: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने जनाएका छन् ।

छलफलमा उनले भने, ‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै