PRABHU BANK

राष्ट्रिय सहकारी बैंकले घडेरी बिक्री गर्दै…(सूचनासहित )

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले गैर बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको छ । बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति (जग्गा) बिक्री गर्न लागेको हो ।

बैंकले काभ्रे, झापा, मकवानपुर, धनुषा, धादिङ, सुनसरी र महोत्तरीको विभिन्न क्षेत्रमा रहेको ३८ वटा कित्ता घडेरी बिक्री गर्न लागेको छ ।

बैंकका अनुसार धनकुटा, बिर्तामोड, दमक, हेटौंडा, सूर्यविनायक, नुवाकोट, जनकपुर, चपुर, केन्द्रीय कार्यालय, भरतपुर, धरान, जनकपर शाखा कार्यलयहरुबाट जग्गा खरिद गर्न सकिनेछ ।  बाँकी सूचनामा हेर्नुहोस्ः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै