PRABHU BANK

चेक बाउन्स भएर कालोसूचीमा पर्नेको सङ्ख्या बढ्यो

काठमाडौँ । चेक बाउन्स भएर कालोसूचीमा पर्नेको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा ३४ हजार २ सय २४ व्यक्ति तथा संस्था चेक बाउन्स भएर कालोसूचीमा परेका हुन् ।

बैंकको खातामा पैसा नहुँदा पनि चेक दिएर बाउन्स भएपछि कालोसूचीमा पर्नेहरू बढ्दै गएका छन् ।

त्यस्तै, मन्दीका कारण कालोसूचीमा पर्नेहरूको सङ्ख्या बढी रहेको जानकारहरूको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै