PRABHU BANK

कामना सेवा बिकास बैंकमा जागिर खुल्यो, जेठ ११ गते आवेदन दिने अन्तिम मिति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजतप्राप्त संस्था कामना सेवा विकास बैंकमा जागिर खुलेको छ ।बैंकमा शाखा प्रबन्धकका लागि केहि , कन्ट्रयाक्टल कर्मचारी र असिस्टेन्ट रिलेशनसिप म्यानेजर पदका लागि केहि कर्मचारीहरुको माग भएको हो ।

एक सूचना जारी गर्दै बैंकले बैंकमा प्रादेशिक तथा क्षेत्रिय कार्यालय र उपत्यका भित्र तथा बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग भएको बताएको हो ।

बैंकका अनुसार सो जागिरका लागि जेठ ११ गतेभित्र आवेदन दिईसक्पनुर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै