Sindhu Bikas Bank

Action Year
2081
Action Reason
बैंकले आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंकमा ढिलो पेश गरेको। सोही कारण वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न भएको।
Action/Penalty Details
सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरूलाई सचेत गराइएको। प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पनि सचेत गराइएको।