Prime Commercial Bank

Action Year
2080
Action Reason
एकीकृत निर्देशन, २०८१ तथा इ.प्रा. निर्देशन नं. २/०८१ बमोजिम कर्जा जोखिमको वर्गीकरण नगरेको। कर्जा जोखिम भार (Risk Weight) कायम गर्ने व्यवस्था पालना नगरेको। Capital Adequacy Framework 2015 अनुसार जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) गणना गर्दा वास्तविकभन्दा कम जोखिम भार गणना गरेको। आर्थिक वर्ष २०८१ को चैत महिनाको सुपरिवेक्षणका आधारमा तयार गरिएको अन्तिम सुपरिवेक्षण प्रतिवेदनपछि पनि जोखिम वर्गीकरण सुधार गर्न दिइएको निर्देशन पालना नगरेको।
Action/Penalty Details
प्रमुख कार्यकारी अधिकृत (CEO) लाई नसिहत (निर्देशनात्मक कारबाही) गरिएको। सञ्चालक समितिलाई सचेत गराइएको।