-
Action Year
- 2081
-
Action Reason
- बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिइएका २ वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउने सर्त पूरा नगरेको। चुक्ता पुँजी वृद्धिको योजना प्रभावकारी रूपमा कार्यान्वयन नगरेको। सम्बन्धित पक्षबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्ने तथा प्राथमिक पुँजीको १० प्रतिशतभन्दा कम सीमा भित्र एउटै ग्राहक कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको। नियामकीय निर्देशन र समस्याग्रस्त संस्था पुनर्संरचनासम्बन्धी सर्तहरू उल्लङ्घन गरेको।
-
Action/Penalty Details
- सञ्चालक समितिलाई लिखित आदेश (Written Order) जारी गरिएको।