NIC Asia Bank
- Action Year
- 2082
- Action Reason
- नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनहरू पटक–पटक उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशित गरेको। राष्ट्र बैंकले दिएको लिखित आदेशसमेत पालना नगरेको।
- Action/Penalty Details
- सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार जनही रु. २ लाख जरिवाना गरिएको।
