Narayani Development Bank

Action Year
2080
Action Reason
कर्जा–निक्षेप अनुपात (CD Ratio) आर्थिक वर्ष २०८०/८१ को पहिलो र दोस्रो त्रैमासमा तोकिएको ९० प्रतिशतको अधिकतम सीमा नाघेको। एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ बमोजिम CD Ratio सम्बन्धी व्यवस्था पालना नगरेको। २०८० साल असोज महिनाको पहिलो (P03), दोस्रो (P04) र तेस्रो (P05) अवधिमा नियमानुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (CRR) कायम नगरेको। नेपाल राष्ट्र बैंक निर्देशन नं. १३/०८० को व्यवस्था उल्लङ्घन गरेको। बैंकले आधार दर (Base Rate) सम्बन्धी विवरणसमेत यथार्थ नराखेको पाइएको।
Action/Penalty Details
कर्जा–निक्षेप अनुपात (CD Ratio) तोकिएको सीमाभन्दा बढी पुगेकाले रु. २१ लाख ९२ हजार १०७ जरिवाना। अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio/CRR) कायम नगरेकाले रु. १२ लाख ८६ हजार २८८ नगद जरिवाना। प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको। अनियमित कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको।