PRABHU BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न

nirdhan utthan laghubitta
  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीको सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्साल भगवती काठमाडौंमा सम्पन्न भएको हो । सभाले २९.५% बोनस सेयर र १.५५% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै