PRABHU BANK

फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, ४२ प्रतिशत लाभांश पारित !

forward microfinance

  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै