PRABHU BANK

आशा लघुवित्त वित्तीय संस्थाले गर्यो विभिन्न पदका लागि कर्मचारीको माग

asha laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना,सहायक महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धकका लागि १ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले माघ ५ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै