PRABHU BANK

कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

corporate development bank

  • बैंकिङ संसार

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले शुक्रबारदेखि आज हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

यसमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले माघ २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै