- बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २५% बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ ।
कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको सो बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।