PRABHU BANK

गुराँस लघुवित्तको खुद नाफा ४६.८२% ले घट्यो, अन्य सुचक कस्ता ?

gurnas laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तको खुद नाफा घटेको छ ।
यसअवधिमा खुद नाफा ४६.८२% ले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०८ पैसाले घटेर १५ रुपैयाँ १६ पैसा भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै