PRABHU BANK

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनीयताको सपथ

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना समक्ष अध्यक्ष उपाध्यायले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
बैंकको २० औं वार्षिका साधरणसभाले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । यस्तै उपाध्यायले आज नै सञ्चालक पदमा नियुक्त संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै