PRABHU BANK

स्वस्तिक लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

swastik laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ९ गतेभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै