PRABHU BANK

सिभिल बैंक लिमिटेडले माग्यो ४ पदका लागि ११० जना कर्मचारी, अन्य विवरणका लागि ‘भ्याकेन्सी’ हेर्नुहोस्…

 civil bank
काठमाडौं – सिभिल बैंक लिमिटेडले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त पदका  लागि कर्मचारी माग गरेको हो । 

बैंकले ब्रान्च म्यानेजर पदका लागिका लागि १५ जना, रिलेशनसिप म्यानेजर पदका लागि ३० जना, ओप्रेस-इन-चार्ज पदका लागि १५ जना र ओप्रेसन असिस्टेन्ट पदका लागि ५० जना कर्मचारीको माग गरेको हो । 
इच्छुक तथा योग्यता पुगेका नागरिकले ५ माघ २२ गते भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै