- बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले श्रावण २६ गतेदेखि लागु हुनेगरी उक्त व्याजदर प्रकाशित गरेको हो । बैकका २० किसिमका बचत खाता सञ्चालनमा रहेका छन् । बैंकले उक्त बचत खाताहरुमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले २० किसिमका बचत खातामध्ये ९ प्रकारको बचत खातामा ३ प्रतिशत, २ प्रकारको बचत खातामा ४ प्रतिशत र ९ प्रकारको बचत खातामा ५ प्रतिशते व्याज तोकेको छ ।
हेर्नुहोस् बैंकले जारी गरेको व्याजदर यस्तो छः