PRABHU BANK

एनएमबि बैंकले गर्‍यो नयाँ व्याजदर सार्वजनिक

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले श्रावण २६ गतेदेखि लागु हुनेगरी उक्त व्याजदर प्रकाशित गरेको हो । बैकका २० किसिमका बचत खाता सञ्चालनमा रहेका छन् । बैंकले उक्त बचत खाताहरुमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । 
बैंकले २० किसिमका बचत खातामध्ये ९ प्रकारको बचत खातामा ३ प्रतिशत, २ प्रकारको बचत खातामा ४ प्रतिशत र ९ प्रकारको बचत खातामा ५ प्रतिशते व्याज तोकेको छ । 
हेर्नुहोस् बैंकले जारी गरेको व्याजदर यस्तो छः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै