PRABHU BANK

लक्ष्मी बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य

 Laxmi Bank
  • बैंकिङ संसार
लक्ष्मी बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । बैंकको जिमिरेभार शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ । उक्त शाखाका बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राख्नुका साथै बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ भईरहेको बैंकले जनाएको छ । 
बिरामीको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ । कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको हो । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि कोरोना संक्रमण बढीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै