National

एनएमबि बैंकको मुद्दती खाताको व्याजदर सार्वजनिक

 NMB Bank
  • बैंकिङ संसार 
काठमाडौं – एनएमबि बैंकको मुद्दती खाताको व्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती खातामा आईतबार (भदौ २१ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा मुद्दती खाताको संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्म ४.५०प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म संस्थागततफ ५ प्रतिशत र व्यक्तिगततर्फ ५.५० प्रतिशत , १ वर्षदेखि ३ वर्षसम्म संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.२५ प्रतिशत र ३ वर्ष भन्दा माथिको लागि संस्थागततर्फ ७.१० प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ । 
यस्तो छ बैंकको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै