PRABHU BANK

गोर्खाज फाइनान्सले बोलायो २५औं साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका साधारणसभा हुने भएको छ । कम्पनीको २५ औं वार्षिक साधारणसभा कार्तिक ५ गते हुने भएको हो । कम्पनीको बुधबार असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त साधरणसभा होटल क्राउन ईम्पेरियल सोल्टीमोड काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म सेयरधनी दर्ता बुक क्लोज गर्ने भएको छ । तसर्थ असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै