जीवन विकास लघुवित्तमा अवसर नै अवसर

काठमाडौँ। जीवन विकास लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै अधिकृत र सहायक अधिकृत पदमा काम गर्न चाहनेहरूलाई अवसर खुलाएको हो।

उक्त कम्पनीमा काम गर्न चाहनेले मंसिर २२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

काम गरेको अनुभवहुने व्यक्तिलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ। तलब तथा अन्य सुविधा भने कम्पनीको नियमअनुसार हुनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्