PRABHU BANK

सानिमा बैंकको ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित नयाँ योजना सार्वजनिक

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेका हो । 
यस योजना १५ मंसिर देखि २२ मंसिरसम्म अनलाइनबाट क्रेडिट कार्डको लागि आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएको छ । अनलाइन आवेदन बैंकको वेभसाइटबाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ व्याजदरमा मासिक किस्तामा विशेष सुविधा पनि पाउन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै