PRABHU BANK

राष्ट्रिय सहकारी बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

National Co-operative Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २२ ओटा कर्जाको व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर मंसिर २१ गते आइतबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले कृषि तथा कृषी परियोजना कर्जा (किस्ताबन्दी)मा ३ महिना देखि ५ वर्षसम्मका लागि ६ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । यस्तै अन्य परियोजना कर्जा ३ महिना देखि १५ वर्षसम्मको लागि ९ दशमलव ५० प्रतिशतसम्म व्याजदर निधारण गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै