PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा समता लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन

Samata Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । कम्पनीको पुस ५ गते आइतबार नेपाल स्टक एक्स्चेञ्जमा बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । कम्पनीको नेप्सेले २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा पुगेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो । यससँगै दोश्रो बजारमा संस्थाको पहिलो सेयर कारोबार प्रतिकित्ता ५५० रुपैयाँदेखि सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै