PRABHU BANK

नेपाल स्टक एक्स्चेन्जमा सिद्धार्थ बैंक लिमिटेडको बोनसपछि सेयरमा मूल्य समायोजन

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बोनसपछि सेयरमा मूल्य समायोजन भएको छ । बैंकको पुस २८ गते मंगलबार नेपाल स्टक एक्स्चेन्जमा बोनसपछि सेयरमा मूल्य समायोजन भएको हो । बैंकको १२ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४२१ रुपैयाँदेखि सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै