PRABHU BANK

एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा १ लाख १३ हजार ५ सय २४ रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी

Asian Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सिरहा नगरपालिका-१८, सप्तरीका बिमीत कारीराम मण्डलको गत कात्र्तिकमा उपचारको क्रममा मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनससहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो ।
बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका आधिकारीक अभिकर्ता कपिलदेव मण्डललाई अफिसमा एक समारोहको बिच १ लाख १३ हजार ५ सय २४ रुपैयाँ संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् र निज मृतकका श्रीमतले २ वर्ष अगाडि १ लाख १ हजारको बीमा गरेका थिए । उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले बिमा अरुका लागि गरिदिने भन्दा पनि बुझेर आफ्नै लागि हो भन्ने भावनाको विकाश गनुपर्ने बताए । उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै