PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको माघ २७ गते मंगलबार १५ प्रतिशत अर्थात १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । साथै केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै