PRABHU BANK

सिद्धार्थ बैंकको नँया एटिएम वीरेन्द्र बहुमुखी क्यामपसमा, दयाराम पौडेलद्धारा उद्घाटन

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्धार्थ बैंकको एटिएम संख्या २ सय ६ पुगेको छ ।
सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले उद्घाटन गरेका हुन् । बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै