PRABHU BANK

सानिमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको सो मात्राको ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ (ऋणपत्र) सूचीकरण भएको हो । उक्त सूचीकरण सम्बन्धि बैंक र नेप्सेबीच फागुन ९ गते सम्झौता भएको हो । यससँगै फागुन १० गतेदेखि दोश्रो बजारमा सेयर कारोबार खुल्ला हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै