prabhu

कुमारी बैंकले खुसिबुमा रहेको शाखा स्थानान्तरण गर्दै

काठमाडौँ । कुमारी बैंकले आफ्नो शाखा स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौँ १७ खुसिबुमा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकले सोही स्थानबाट सय मिटर उत्तरतर्फ आफ्नो शाखा स्थानान्तरण हुने जनाएको छ ।

त्यसैगरी स्थानान्तरित शाखाबाट सबै बैंकिङ सेवा तथा कारोबार सञ्चालन हुनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै