PRABHU BANK

निषेधाज्ञालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले सुरु गर्यो ग्राहक समन्वय कर्ता सेवा

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोनाको दोश्रो लहर कारण गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै ग्राहक समन्वय कर्ता सेवा सुरु गरेको छ । बैंकले यस्तो अवस्थामा बैंकिङ कारोबार सहज र सुरि‍क्षित बनाउन ग्राहक समन्वय कर्ताहरुको व्यवस्था गरेको जानकारी दिएको छ ।
ग्राहक समन्वय कर्ताहरुले ग्राहकहरुको बैंकिङ सेवा सम्बन्धि कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी छिटोभन्दा छिटो सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले यस्तो बेलामा डिजिटल बैंकिङ अन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड कनेक्ट आइपिएस जस्तो सेवा प्रयोग गर्नु आग्रह गरेको छ । ग्राहकले समन्वय कर्तासँग सेवा लिनका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै