PRABHU BANK

सिन्धु विकास बैंकको कम्पनी सचिवमा प्रमाेद न्यौपाने नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडकाे कम्पनी सचिवमा बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपाने नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको ४३५औं बैठकले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।

यसअघि न्याैपाने बैंककाे सहायक अधिकृतकाे रूपमा कार्यरत रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै