PRABHU BANK

नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नवनियुक्त कम्पनी सचिव पौड्यालले सोहि दिनदेखिनै आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए । उनले जेठ १५ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै