PRABHU BANK

नबिल बैंकले माग्यो हेड लिगल र म्यानेजर लिगलमा कर्मचारी (भ्याकेन्सीनोटिससहित)

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो । 
बैंकले हेड लिगलमा म्यानेजर एम२, म्यानजेर एम३ र म्यानेजर लिगलमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै