PRABHU BANK

सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालकमा उनी आगामी चार वर्षका लागि रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै