
- बैंकिङ संसार
 
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको छ ।कम्पनीको भदौ १० गते बिहीवार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा  नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
	
								
								
								
								
								
								
			