PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा २० प्रतिशत लाभांश घोषणा

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ पतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीलाई पायने भएका छन् । कम्पनीले हाल कायम २४ करोड २१ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै