PRABHU BANK

मौद्रिक नीतिलाई सहज बनाउँदै युरोपेली केन्द्रीय बैंक

काठमाडौँ । युरोपेली केन्द्रिय बैंकले मौद्रिक नीति सहज बनाउँदै लगेको छ । युरोपेली केन्द्रीय बैंक सदस्य समेत रहेका क्लास नटका अनुसार युरोपेली केन्द्रीय बैंकले मौद्रिक नीतिलाई ‘बिस्तारै’ सहज बनाउने भएको हो ।

मंगलबार लण्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेदरल्याण्ड्सको केन्द्रीय बैंकका प्रमुख नटले कोभिडका कारण आर्थिक सङ्कटमा परेका सर्वसाधारणलाई सहज हुने गरी सहज मौद्रिक नीति ल्याउन आवश्यक रहेको र यस आर्थिक वर्षमा सहज मौद्रिक नीति ल्याइने बताएका हुन् । 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै